Farewell Nepal!

(Scroll down for english) 

कमिल्ल यति धेरै हर्षित थियौ सेप्टेम्बर २०१७ नेपाल आउने मौका पाउदा नेपाल धरान को बारेमा हामीलाई धेरै केहि थाहा थिएन मात्र यो देशमा धेरै हिमालहरु छन भनेर थाहा थियो मेरो साथीहरुले पनि भनेका थिए, संसार को अग्लो हिमाल्, एभरेष्ट यही भनेर

हाम्रो सुरुवाती दिनहरुमा नै सबै दिदि-बहिनी, अंकल दाजु-भाइहरु सग भेटघाट भएको थियो सब दाजु-बहिनी मात्र भन्न छन् हामी सुरुमा, “एउटा आमा को यति धेरै बच्चा कसरी भयो होला ?” भनेर झुकियेका थिएं एक दुई दिन पछी मात्र थाहा भयो यो नेपाल को सबैसग सम्बन्ध गसेर परिवार बनाउने  खुभी नै हो भनेर नेपालको यो बिशेषता हामीलाई धेरै मनपर्यो। हाम्रो युथ टिममा हामी दश बर्षा सम्मा को विन्नता देख्न सक्थिम तेइ पनि हामीले धन्न सबैको सम्मन पायौ धन्न यहाँ पनि सिनियर हुन पायौ

हामीले यहाँको सुरुवती हप्ता नै धेरै नयाँ कुराहरु सिकिसक्यका थियौ जस्तै बजार गएर सब्जी किन्ने, बर्गैनिङ गर्ने नर्वेमा बर्गैनिङ गर्न पैदाइन थियो तर यहाँ बर्गैन गरेको देख्दा हामीलाई अचम्म लागेको थियो अनि काली केटी लाई चै चलिस् रे अनि गोरी लाई चै तेइ समान सए रे हामी छक्क परेका थियौ, किन यस्तो गरेको भनेर कमिल्ल गोरो भएर बहिरको सम्झेर होला अनि मलाई चै यतै तिरको सम्झेर होला ।भनाई नै , “ गाडी हरु भन्दा छिटो हल्ला कुद्छाभनेर त्यस्तै भएर होला एक हप्ता भित्रै धरानका धेरै जस्तोले थापाइ सकेक थिए, यिनिहरु को हुन ?,के गर्छन ?, कहाँ बस्छन ?, यिनिहरुको नाम के हो ? हाहा जस्ले पनि सोध्ने प्रस्न चै, “हामी कति बर्षा हो ?” बिहे भयो कि छैन ?”

नेपालमा नौ महिना सम्म बसेर काम गर्दा हाम्रो मनमा धेरै यादहरु बसेका छन् जस्तै रेडक्रसको गाडीमा चडेर कताइ जानु पर्यो कि हाम्रो दिमाग सुरुमै रेडी भैसक्छ कि बाटो उत्थल पुथल भएकोले बैठक नै ढीलो हुन्छ भनेर हामीले सहभागी बोलाँउदा एक घण्टा ढिलो आउन पनि सक्छन भन्ने कुरा बुझी सक्ये छौ, “नेपाली टाईमहो नि ! विभिन्न असहज सामाजिक बातावरणहरु छुटैनै भएता  पनि हामीले, मत्लब किरण सिर्, कमिल्ल मैले कैले पनि होप लेस भएको आभास गरेन्म किनकी नेपालमा झन काम भन्दा धेर मान्छेले बिश्वास आशा नै हुन्छ रे!

हामीलाई हाम्रो यूथ टिम जुनियरयुथ कमिटीमा ठुलो बिश्वास थियो त्येसैले सुश्रीथ्, बिशाल, तीरपुरा, सुबोध बाल कुमारी,योगेश्,किरण सत्नी साथै अहिलेको नयाँ युथ टिमबाट नितेस, अशोक्, सुशिला उषा लाई पनि हाम्रो त्यो बिश्वास कायम गर्देकोमा धेरै धेरै धन्यवाद हामी भन्दा धेरै ज्ञान सिपले भरिएका आफ्नो सबै भन्दा धेरै फ्री टाईम रेडक्रसको गतिविधीहरु गर्न लगाउने यस्तो मानवतले भरिएका मुटु भएका यूथहरु हामीले साच्चै कही देखेका थिएन्नम हामीले तिमीहरुलाई धेरै चोटि रिस उठायौ होला कहिले आँफै पनि रिसायौ होला तर हामीलाई सधै तिमीहरुको चिन्ता पनि थियो हामी, एउटा हाम्रो वोलुन्तिर ले भनेको जस्तो सब्जी जस्तो देखिए पनि मन्न बाट त्यस्तो कैले थिनम

हामीले जिल्ला शाखाकामा रहेका सम्पुर्ण कर्मचारीहरु सग गरिएका ती रमाइला पलहरु लाई आफ्नो याद बनाई हामी सगै लियर जादै छौ ‘’मछाडले टोक्यको कि मोटाएको?” एउटा को कालो कपाल अर्को को खैरोजस्त गफहरुमा हामी धेरै हसेका यादहरु हामी सँगै लिएर जादै छौ। किरण सिर ले भन्नु भएको कुराहरु जस्तैनो टेन्सन हप्पीमिस्सन विथ पय्सोंपनि हामीले बिर्सिन छैनौ

डु यू नो ओन थिङ्ग ?” भन्ने प्रश्न चै हामीले जैले डिल गरेका छौ हाहा हामीलाई अब एउटा मात्र हैन नेपालको नेपालीहरुको बारेमा धेरै कुराहरु थाहा भइसकेको अझ मैले देख्दै गरेको अनुहारहरुका बारेमा अझ झन बढि थाहा तपाईंहरु पर्ती हामी धेरै धेरै अत्ती धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौ तपाईंहरु सधैं खुशी रहनुहोस् भनेर शुभ-कामना ब्यक्त गर्छौ हाम्रो कार्यक्रमलाई यस कार्यक्रमको सारा लक्ष्यहरु अनुसार सफल बनाई सम्पन्न गर्न तपाईंहरुको ठुलो भूमिका रहेको

अबा हाम्रो तन नर्वो फर्केर जना लागे पनि हाम्रो मन मस्तिस्क भने सधैं नेपाल मै रहनेछ समय उड्छ नेपालको हाम्रो समय यति छिटो उडे पनि नेपालमा बनएको हाम्रो यादहरु कहिले उडने छैन हामी यि कुरा हरु सधैं सम्झन छौ, ति हिकिंङ्हरु, नेपाली खान, संस्कार, प्रकृति, युथ टिम, जु&यू कमिटी, साथीहरु, भोलुन्टरहरु, नेपाल रेडक्रस सोसाईटी,हामीले गरेका ती गफ हरु, दाल भात्, दल भात्, दालभात चिनी ,चिहरुनी, चिनी अझै अलिकति चिनी

तपाईंहरुले अहिले सम्मा गरेको सबै योग्दान, हामीलाई दिएको सम्मान हामी प्रति देखाउनु भएको नम्रताहरुको लागि मन बाट मुरी मुरी धन्यवाद हामी तपाईंहरुलाई कैले पनि बिर्सिने छैनौ हाम्रो यो परिवार बिच को सम्बन्ध कैले टुट्न दिने छैनौ। धन्यवाद!

Dear friends, brothers and sisters.

September 2017 we were two exited girls on our way to Nepal, Dharan. We didn’t know much about Nepal or Dharan then – other than Nepal were very famous for their mountains. “You know the world highest peak” as one of our Red Cross volunteers said recently.

On our first day in Dharan everyone was bahinies, dides, uncles, dhai or bahis.  “Meet my sister” would a lot of volunteers say. Our first reaction was “wow, you must have a lot of siblings”. Well, after some days we figured it out and our next question was “from the same mother”? Is there one thing that we will remember from Nepal is the special family bonds and joint families. You guys have a very good relationship between friends and families and that something that we really admire. Everyone is family and everyone is being taken care of. We could even see that in our Youth Team were the age difference between the youths is 10 years. But lucky for us, we were still the highly respected seniors to you.

Our first week in Nepal we learned a lot. For example, going to the marked and shop for vegetables. In Norway we don’t bargen, so even that was a cultural schock. “So 40nrs for the black girl and 100nrs for the white girls”. We wonder why – but I think it has something to do with how we look, the appearance of foreigners. And to top that we also heard the famous rumers around Dharan – well actually, it isn’t that surprising since the rumers do run faster than a car here. Within a week in Dharan everyone knew who the foreigners were, were we eat our food, where we lived, what we did here in Dharan, our names on Facebook and of course if we were married or not. “Are you married” – or “How old are you?” are two daily basis questions for us.

After working and living in Dharan for 9 months we sure do have a lot of memories. For example, taking the car to our Red Cross workshops has made us mentally prepare that our butt can hurt on the bumpy roads or that the participants can arrive 1 hour late, you know according to the famous “nepali time”. Though, despite the challenges and the different social and working environment we, and by “we” we mean us and Kiran Sir, we didn’t lose hope. Of course, we didn’t lose hope because in Nepal believes and hopes are everything.

We had a strong believe to our 11 Youth Team members. Therefore, our special thanks go to our Youth Team Members Bishal, Tripura, Subodh, Bal Kumari, Yogesh and Kiran – but also our new members such as Nistha, Ashok, Sushila and Usha and the junior/youth committee Satnee and Susrut. They have a lot of skills and knowledge with a good humanitarian heart. You guys rock and we have never meet youths that use so much time to conduct Red Cross activities. Eventhough we can frustrate you guys, we do care for you. Eventhough we sometimes look “angry” or look like a “vegetable” as some of the youth team members has said.

The adults in the District Chapter have also had some moments what we will take with us – for example quotes like “Is that a mosquito bit”, “you have gotten fatter” or “you have black hair and you have grey hair”. We sure have had a good laugh in Nepal – or as Kiran Sir once said, “no tension happy” or “mission with passion”.

Well, “Do you know one thing”? That’s a sentence we have heard a lot from one of our member in the Youth Team. Well hopefully we sure know more than one thing in Nepal. Although our physical bodies now are going back to Norway, our heart and mind will forever stay in Nepal. The time in this country has gone so fast, but the memories we will bring with us will fill a lifetime. Hikes, Nepali food, cultures, nature, youth team, friends, volunteers, NRCS, laughers, daal bhat, daal bhat, daal bhat, sugar, sugar and a bit more sugar.

Thank you so much for your kindness, you are forever in our thoughts and never forgotten. Together we have established our own joint family.

Love from Thanuya & Camilla